२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

भारतको राइपुर राजधानी अस्पतालमा उपचार्थ रूपक शर्मालाई आर्थिक सहयोगको अपिल

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

रिशब बैश्य टिकापुर ब्लक नं B कैलाली निवासी ३५ बर्षिय रूपक शर्मा आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् ।दुई हप्ता अधि भारतमा मोटरसाइकिल दुर्घटनामा परि गम्भीर घाईत् भएका शर्मा को भारत स्थित राइपुर राजधानी अस्पतालमा उपचार भैरहेको छ ।
उनको परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचारमा समस्या परेकोले उनले सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी
बहिनिहरूमा सहयोगको आग्रह गरेका छन् ।एक महिना देखि उपचारत उनि अस्पतालको शैयामा मृत्युसंग लडीरहेका छन । तर आर्थिक अभावकै कारण उपचारमा ढिलाई भएपछि स्वस्थमा समस्या हुने देखिन्छ । टाउको को अपरेशनका लागि आर्थिक नभएपछि उनले आम मनकारी मनहरूलाई सहयाेग गर्न अनुराेध गरेका हुन् ।
सहयोगको लागी नेपालमा उनकी आफ्नै बहिनि मिना शर्मा को नाममा रहेको खाता नं 0840000055PY century Bank,Tikapur र पिडित रूपक शर्मा को पंजाब नेशनल बैंक राइपुर भारतमा रहेको आफ्नै खाता नं 6114000100029178 ifsc. PUNB0611400
मा समेत रकम जम्मा गर्न सकिने उनका भान्जा दीपकराज जोशी ले बताएका छन् । पिडितको बारेमा बिस्तृत जानकारीको लिनको लागी 9810708817 मा सम्पर्क गर्न सकिने पनि उनका भान्जा जोशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!