प्रकशित मिति : २२ असार २०७७, सोमबार १९:३३

महेन्द्र सिंह
बाँके ५ नम्बर ब्यूरोको टोलीले बुटवलबाट ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बुटवलबाट साढे २२ किलो चरेशसहित गुल्मीका मेघराज गिरी र पूर्वी रुकुमका रतिमान दमाईलाई पक्राउ गरेको हो । ब्यूरोको टोलीले दुई दिनअघि बाँकेबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको थियो


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com