०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सरकारको स्वस्थ आलोचना गर्दैमा पार्टी बिरोधी भइदैन

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

(निर्मला बिक) सरकारको स्वस्थ अालोचना गर्दैमा पार्टी बिरोधी भैइदैन उहिले उहिले बाजेका पुस्तामा राणा शासन थियो । धेरै जसो नागरिक अधिकारहरु कुन्ठीत थिए। बाका पालासम्म आइपुग्दा पन्चायत र बहुदल थियो । त्यहा पनि जनता र जनमतको खासै अर्थपुर्ण सहभागिता थिएन । अहिले लोकतन्त्र र गणतन्त्र छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबिधानमै सुरक्षित छ। एउटा नागरिकको काम कुनै दल बिसेसलाई मत दिनु मात्र हो र के सरकार बनाउनलाई ? कि जननिर्वाचित सरकार हुनुको अर्थ आफै सर्बेसर्बा हुनु हो ? भोट हाल्दा पार्टीलाई हाल्ने अहिले प्रसङ्सालाई भक्ती र आलोचनालाई पार्टीको बिरोधि किन भन्ने ? सरकार पार्टीको हुने सरकारको आलोचना गर्दा पार्टीको आलोचना हुने होइन र ? जसरी दुई तिहाई जनताले मत दिएर जिताएका हुन त्यसरी नै दुइ तिहाइ जनतासङ्ग खुलेर आलोचना र प्रससा गर्ने अधिकार सुरक्षित छ। यहि हो हामीले अभ्यास गरी स्थापित गर्न खोजेको खास लोकतन्त्र । के जसले जे गर्दा पनि टुलुटुलु हेरेर बस्ने? लोकतान्त्रिक ब्यबस्थामा कहिले कसैको सरकार होला कहिले कसैको । कि आम नागरिकमाथी अन्याय हुँदा पनि कानमा तेल हालेर बस्ने? नागरिकको हैसियतले आफुले चुनी पठाएको सरकारसङ्ग सिधा सिधा प्रश्न गर्न सक्ने सक्षम नागरिक बनाउने राज्यको दायित्व होइन र ? त्यसैले अन्यायको स्वस्थ आलोचना र न्यायसंगत कामको स्वस्थ प्रससा गर्नै पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!