प्रकशित मिति : २२ असार २०७७, सोमबार २२:५२

राहुल गुप्ता बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा २२ गते सोमबार विहान जिल्ला पर्सा पटेर्वासुगौली गाँउपालिका वडा नं.१ सोनबर्षा स्थित सदै मियाँको घरमा लुकाई छिपाई राखेको अवैध लागु औषध गाँजा २३ किलो सहित जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.वडा नं.१ बस्ने बहादुर महतोको छोरा बर्ष २८ को किसुन मण्डललाई सदै मियाँको घरबाट नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com