२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

अटो दुर्घटना हुँदा एक बालक घाइते कोहलपुरमा एक युवकको बेवारिसे शव फेला

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

महेन्द्र सिंह
बांकेको कोहलपुर नगरपालकिा वडा न ११ कृर्षि बजार नजिकै शनिबार अटोरिक्सा दुर्घटना हुदा १२ बर्षिय बालक घाईते भएको छ ।कोहलपुर नगरपालिका वडानम्बर १२ का २२ बर्षिय प्रकाश सिंहले कृर्षि बजारबाट भित्री सडक हुदै कोहलपुर चौराह तर्फ जाने क्रममा भे १ ह ३९६९ नं को अटो आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई दुर्घटना भएको थियो ।
दुर्घटनामा अटो चालक प्रकाश सोहि अटोमा सवार कोहलपुर १२ कै निवासी देव बहादुर हमालको १२ बर्ष को छोरा घाईते भई दुबैको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेको र अटो नियन्त्रणमा लिएर ईका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको । प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि शनिबार नै बांकेको बैजनाथ गापालिका वडानम्बर ७ पेडारी स्थानिय नेपाल थारुको बगैचामा नामथर वतन नखुलेको वेवारिसे अवस्थामा सेतो निलो रंगको सर्ट,खैरो बक्स पकेट भएको पाईन्ट लगाएको पहाडि मुलको जस्तो देखिने बर्ष अंन्दाजी २४/२५ को पुरुष ब्यक्ति जमिनमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!