३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

राहुल गुप्ता
बिरगंज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्को अध्यक्षतामा जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ०२ स्थित श्रीराम हल चौकमा विश्वनभरी महामारीको रुपमा फैलि रहेको Covid-19 कोरोना भाईसर न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिनुका साथै माक्स नलगाई हिड्ने मोटरसाइकल चालक, साईकल,बजार तथा बाटोमा हिड्ने पैदल यात्रीहरुलाई बिना माक्स हिडडुल नगर्ने, अटो चालकहरुलाई माक्स नलगाइएको प्यासेन्जर नराख्ने ,भिडभाडमा नजाने भनि सम्झाई बुझाई गरि बिना माक्स हिडेका मोटरसाइकल चालक, साईकल,बजार तथा बाटोमा हिड्ने पैदल यात्रीहरुलाई निःशुल्क माक्स विरतण गरिएको थियो ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी कोषाध्यक्ष श्रीमति प्रेमा कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य ऐसहनुल हक (बिट्टु), अब्दुल कैस, अरुण कुमार गोयल, राईजिङ्ग वीरगंज नेपालका अध्यक्ष आरजु खान तथा पदाधिकारी, सामिदायिक प्रहरी प्र.स.नि. जन्मेजय यादव, प्र.ह. देवेन्द्र कुमार पटेल र प्र.ज. राज कुमार तामाङ्ग लगाएत अं.२०/२५ जनाको सहभागीतामा २०० (दुई सय) पिस माक्स वितरण गरिएको अध्यक्ष सुदिन ठकुराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!