प्रकशित मिति : ३० असार २०७७, मंगलवार २३:०४

महेन्द्र सिंह बाँके असार ३० घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुमबहादुर ओली घुस रकम सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९६ हजार ३ सय रकम घुससहित ओलीलाई रंगेहात पक्राउ गरेको हो ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट ९६ हजार ३ सय रुपैयाँ नगद लिँदै गर्दा ओली पक्राउ परेका हुन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com