२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँके एसपी राना महिला प्रहरी तथा कर्मचारीहरुसँग अन्तरक्रियामा

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७


महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले मातहतका महिला प्रहरी तथा कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ । सो क्रममा महिला प्रहरीका समस्या तथा गुनासोहरुको समाधान तथा ब्यवस्थापन गरीएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी एसपी ओम बहादुर रानाले अन्तरक्रियामा महिला प्रहरी तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए । समाजमा हुन सक्ने महिला हिंसा, घरेलु हिंसा लगायत अन्य अपराध रोकथाम र नियन्त्रणमा महिला प्रहरीहरुको महत्वपुर्ण भुमिका रहने भएकाले आफुले पाएको जिम्मेवारीलाई अत्यन्तै व्यवसायिक, पारदर्शि ढंगबाट पिडित मैत्री वातवरणमा कार्य सम्पादन गर्न एसपी रानाले निर्देशन दिएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!