३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

दाङमा नक्कली विप्लव समुह बनेर चंन्दा माग्ने दुइजना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी संचार दाङ तुल्सीपुर आफुहरु नेत्रविक्रम चन्द विप्लव समूह भएको भन्दै चन्दा मागेको आरोपमा प्रहरीले बबई गाउँपालिका वडा नं. ५ निवासी २८ बर्षीय भाष्कर वली र १९ बर्षीय केवल वलीलाई पक्राउ गरिएको हो ।
उनीहरुले लाखौ रकम मागेको आरोप लागेको छ । उनीहरुले लाखौ रकम मागेको र नदिए ज्यान मार्ने समेत धम्की दिएको भनी आरोप लागेको छ । सोमबार राति र मंगलबार विहान उनीहरुले फोन गरेर धम्की दिएपछि पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट मोवाईल र सिमकार्ड समेत वरामद गरिएको छ ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोधपुछकालागि ५ जनालाइ पक्राउ गरिएको भएपनि तीन जनालाई छोडिएको छ ।
पक्राउ परेका दुइजना विप्ल समूहका नभएको समेत खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!