३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

दाङ जिल्ला ट्राफिकमा सैइबाट इन्सेपेक्टरमा जिसी : बढुवा

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

सागर थापा
दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा लामो समय देखि नेपाल प्रहरीका सैई बाबुराम जिसी सैइबाट (इन्सेपेकटर) पदमा बढुवा भएका छन ।
२०४७ सालमा सिपाहीबाट नेपाल प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा रहेर राम्रो काम गरेको भन्दै सैइबाट (इन्सेपेक्टर) पदमा बढुवा गरीएको जिल्ला प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभएको छ ।
निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार मानेर (इन्सेपेक्टर) पद पदोन्नती भएको हो ।
मानव अधिकारको रक्षा गर्दै नेपाल सरकार ले खटाएको स्थानमा कर्तव्य पालनाको लागी खटिएका प्रहरीहरु भएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंले नियमित बढुवा गर्दै आएकोले एक कार्यक्रम गरि दर्जनी चिन्ह प्रदान गरिएको दाङका ट्राफिक प्रमुख रेग्मीले बताएका ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!