२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

कपिलवस्तुमा जनमत पार्टीको वडा स्तरीय समिति गठन

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं. १२ मा कन्हिया काेहार काे अधयक्षता र जिल्ला इन्चार्ज याेगेन्द्र चाैधरी काे संयोजकत्वमा १४ सदस्यीय जनमत पार्टीकाे वडा स्तरीय समिति गठन भएको छ ।
जनमत पार्टी कपिलवस्तुकाे जिल्ला अध्यक्ष याेगेन्द्र चाैधरी काे अध्यक्षतामा कपिलवस्तु नगरपालिका वडा नं. १२ मा १४ सदस्यीय वडा स्तरीय समिति गठन भएको छ ।
वडा स्तरीय गठन समिति काे अध्यक्ष त्रिभुवन यादव ,
उपाध्यक्ष पप्पु मल्लह ,सचिव कन्हिया काेहार , काेषाध्यक्ष अमिरिका यादव लगायत अन्य १४ जना सदस्य समिति गठन भएको छ ।
जनमत पार्टीमा विस्तारै विस्तारै मान्छेहरु जाेड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण काे बारेमा जानकारी भए पछि जनमत पार्टी मा मान्छे जाेड्ने क्रम जारी रहेको छ ।
जनमत पार्टी कपिलवस्तु का अध्यक्ष याेगेन्द्र चाैधरी ले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।