प्रकशित मिति : ४ श्रावण २०७७, आईतवार २१:५९

राहुल गुप्ता नेपाल बिद्यार्थी संघ सह सयोजक बिध्या बराल हिरो अवार्डबाट सम्मानित भएकी छन्।मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेबी संघ सहसम्योजक तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, कास्की जिल्ला शाखाका सह सम्योजक बिध्या बराललाई अमेरिकाबाट हिजो अवार्डबाट सम्मानित गरिएको हो। मानवीय सेवामा समर्पित सहसम्योजक बरालले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला कास्की लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् र लुगा कपडा वितरण गर्दै आएकी छन् ।कोरोना भाईरसले बिश्वनै आकान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क वितरण, खाधन् वितरण लगायतका उत्कृष्ट सेवादायी काम सह सम्योजक बरालले केही समय अगाडी पनि काठमाण्डौँ र कास्की गरेकी थिईन्।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com