३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

डिएसपी सिंहले भने प्रहरीले अनुसन्धान पछी हेमराजका हत्यारा पनि पत्ता लाग्छन

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

एबिसी क्राईमबिट
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले संचार उद्यमी देवीप्रसाद धिताल हेमराजको हत्यारा पत्ता लगाई छाड्ने बताएका छन् । हेमराज हत्याको फाईल खोलेर अध्यन गरिरहेको भन्दै हत्या जस्तो जघन्य उपराधमा दोषी उम्किन नपाउने बताए ।
घटना घट्ददाका बखतका तत्कालिन प्रहरी प्रमुखहरुसंग पनि बुझ्ने काम भइरहेको सिहले बताए । घटना घटेको २०-२२ बर्षसम्म पनि घटनाका दोषी पत्ता लागेका छन सिंहले भने यो घटनाका दोषी पनि पत्ता लाग्छन् । ढुक्क हुनुस ।’
केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले पनि घटनाको सुक्ष्म अध्यन गरिहेको बताउदै डिएसपी सिंहले घटनामा संलग्नहरुको पहिचान हुनेमा सिंहले जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!