२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पश्चिम रुकुममा नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइराला प्रति श्रदाशुमन व्यक्त

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७


मनोज डागी   रुकुम विपीको ३८ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस रुकुम पश्चिमले विपीको शालिकमा पुष्प गुच्छा चढाएर श्रदाशुमन व्यक्त गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् ।
उनले भने, विपीको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।
रुकुममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर नेपाली, नेपाली कांग्रेस केन्द्रिय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत नेपाली कांग्रेसका नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण नोली कांग्रेस रुकुम पश्चिमका सचिव गोरखबहादुर खत्रीले गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!