१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङमा हवाई ईन्धन डिपोको लागि टेण्डर स्वीकृत

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

सागर थापा
दाङमा हवाई इन्धन डिपो स्थापनाकालागि ठेक्का स्वीकृत भइसकेको छ नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार टेण्डर भई ठेक्का स्वीकृत भइसकेको भन्दै छ महिनाभित्र काम पूरा हुने उनले बताए ।
यसैक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाप्रबन्धक पौडेलसंग भेटघाट गरि तोकिएको समयमा गुण्स्तरीय काम गर्न भनेका छन् । डिपो स्थापना भएपछि दाङमा हवाई सेवा सहज र भरपर्दो हुने उनले बताएका छन् ।दाङमा डिपो नहुँदा टरिगाउँ एयरपोर्टमा समस्या हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट वक्तव्य पेश गर्दै आगामी वर्षका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो।

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

error: Content is protected !!