३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न जथाभावी पार्किङ गर्ने सवारीमा (ह्वील-लक) लगाउदै

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

सागर थापा
दाङको तुलसीपुर बजारमा जथावाभी पार्किङ गरेर राखेका सवारी साधनलाई ट्राफिक प्रहरी तुल्सीपुरले (ह्वील-लक) गर्दै । सडक नै ओगटेर गरिएको पार्किङले सवारी दुर्घटना बढेको भन्दै यस्तो कार्य अघि बढाईएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बजारमा अनावश्यक रुपमा रोकिराखेका दर्जन बढी सवारी साधनलाई एकपटक सम्झाएर छोडिएको छ ।
बुधबारदेखि भने (ह्वील लक) गरिने उनले बताए । बढ्दो सवारी दुर्घटना न्युनीकरण र अव्यवस्थित पार्किङ व्यवस्थित गर्न यो नियम लागु गरिएको उनको भनाई छ ।
अबदेखि पार्किङ निषेधित क्षेत्रमा रोकिराखेका जुनसुकै सवारी साधनमा ट्राफिक प्रहरीले (ह्वील लक) गर्ने र (ह्वील लक) गरेका सवारीधनीले जरिवाना तिरिसकेपछि मात्रै खोलिने तुल्सीपुर ट्राफिक प्रमुख केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!