२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जनताको पिडा बुझ्दै घरदैलोमा राष्ट्रिय जनमोर्चा दाङ अध्यक्ष आचार्यले

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

सागर थापा दाङ लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गरेको सहयोग पर्ती आभारी रहेको कुरा गर्दै धन्यवाद समेत दिएका थिए । भेटघाट तथा छलफलको क्रममा धेरै स्थानीय युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएको थियोे । उहाहरुले आफ्नो गाउपालिकाको समग्र बिकास र अनिमिततका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ । छिट्टै बङगलाचुली गाउपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गर्ने योजना समेत बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।