प्रकशित मिति : १० श्रावण २०७७, शनिबार १५:१५

महेन्द्र सिंह बाँकेमा गएराती साढे दश बजे कोहलपुर नगरपालिका वडा नं. ९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको हो । चनारा पैदल हिडिरहेका थिए ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो । चनारालाई ठक्कर दिएपछि भागेको एम्बुलेन्सलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com