०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

ब्राउनसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, गौरीपुरुवामा लागु औषधको कारोबारको भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छोटु लोनियालाई चार वटा पुडिया बनाई राखेको चार ग्राम ब्राउनसुगरजस्तो धुलो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो र प्रहरीको टोलीले छोटुलाई समातेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले दुई वटा मोटरसाइकलमा ल्याइरहेको १४ पोका कुर्ता सुरुवात र १९ थान काँचो कपडा बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!