२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत १ लाख ४० हजार घुससहित पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

एबिसी संचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो । घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-आर्थिक पक्ष सबल बन्नेछ। व्यापार तथा व्यवसायमा मुनाफा बढ्नेछ। पारिवारिक आत्मियता बढ्ने संकेत छ। यात्रा लाभदायी हुनेछ तर अनावश्यक खर्चबाट सचेत रहनुहोस्। वृष-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। वाक्चातुर्यको प्रयोग गर्दा लाभ हुनेछ। दाम्पत्य सम्बन्धमा समझदारी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन-मेहनतको प्रशंसा हुनेछ। पदोन्नति वा सम्मान पाउने योग छ। आर्थिक लाभको अवसर आउन सक्छ। नयाँ सम्झौता वा […]

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

  गाजा । क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ […]

error: Content is protected !!