०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

वडा प्रहरीले ३६ बोत्तल कोरेक्ससहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज वडा प्रहरी कार्यालय, नेपालगञ्जको गस्तीटोलीले ३६ सीसी कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको छ । गस्तीका क्रममा राती साढे नौ बजे डुडुवा गाउँपालिकाको चौधरीपुरुवामा पुगेको प्रहरीले चेकजाँचका क्रममा स्थानीय अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ सीसी कोरेक्ससहित पक्राउ गरेको जनाएको छ । कोरोना कहरबीचमा बाँकेमा लागु औषधीको कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले दैनिकजसो नै लागु औषधीसहित कोही न कोहीलाई पक्राउ गरिरहेको छ । नेपालगञ्ज जमुनाहा नाकामा कडाई भएपछि कारोबारीहरुले छोटी नाका रोजेको देखिन्छ । लागु औषधसँगै सूर्तीजन्य पदार्थको तस्करी ब्यापक भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!