०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

नेपालगञ्ज उपमहानगरपालिका सील

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

महेन्द्र सिंह बाँके उपमहानगरपालिका कार्यालयका चार जना, वडा कार्यालयमा खटिएका तीन जना र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सील गरिएको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई सील गरिएको जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राहीको भीड हुने गर्दछ । उपमहानगरपालिकाले सेवा लिन आउनेको सेनिटाइजदेखि ज्वरो नाप्ने व्यवस्था मिलाएको थियो । कार्यालयका कर्मचारीमै कोरोना देखिएपछि कार्यालय सील गरिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव एआइजी दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले सकेसम्म आज नत्र सोमबार बिहान निकाल्ने तयारी भइरहेको छ। ७ साउनभित्र बढुवा सिफारिस गरिसक्नुपर्ने कानूनी बाध्यता छ। बढुवाका ११ पदमा ३३ एसपीबिच प्रतिस्पर्धा छ। प्रहरीको एमटीतर्फ रिक्त रहेको एसएसपी पदलाई पनि स्थानान्तरण गरेर बढुवा निकाल्ने सम्भावना छ। […]

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालयमा पुगे काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि ओली च्यासल पुगेका हुन् । उनीहरुबीच ४ बजेदेखि वान टु वान वार्ता रहेको छ । त्यस्तै, केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी पनि पुगिसकेकी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रिय कार्यालय मुख्यालयमा भेटघाटमा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ । अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् । भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका […]

error: Content is protected !!