२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बहादुरगंजमा बढ्याे माेटरसाइकल चाेरी,चाेरी माेटरसाइकल सहित एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

कपिलवस्तु ,साउन २१ ।
कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ ।
मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।
चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तिनवटै मोटरसाईकल फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नं ८ जमुनीबाट एउटा,देवानगढीयाबाट एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुरबाट एउटा मोटरसाईकल फेला परेको नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।
उक्त चोरीमा संलग्न भएका कृष्णनगर नगरपालिका वडा नं ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेकाे इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!