१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

कृष्णनगरमा दिप प्रज्ज्वलन

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

कृष्णनगर,
भारतको आयोध्यामा राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा हिन्दू धर्मावलंबी र शिव सेना नेपाल का कार्यकर्ता लगायत कृष्णनगर
नगरपालिका वासी द्वारा नगरपालिका को विभिन्न ठांउमा दिप प्रज्ज्वलन र प्रसाद वितरण भएको छ ।
भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै बुधबार कृष्णनगर को विभिन्न ठांउमा दिप प्रज्ज्वलन गरेको छ । कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, र दिपावली जस्ता कार्यक्रम घर घरमा गर्ने समेत जनाएको छ ।
आज बुधवार साँझा आ आफ्नो घरमा दीप प्रज्ज्वलन गरेको हिन्दू धर्मावलम्बीहरुले खुशी मनाएको छ । राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो ।
भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेका कारण आज कपिलवस्तु को कृष्णनगर लगायत जिल्लाको विभिन्न ठांउमा दिप प्रज्वलन र प्रसाद वितरण र भजन कृतन गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!