१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सरकारी २५ लाख आफ्न्तको खातामा हाल्ने लेखापाल सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

मनाेज डाँगी रुकुम प्रहरीले लेखापालका भाई
श्रीमती र भतिजोको खातामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल र उनलाई सहयोग गर्ने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गाउँ पालिका कार्यालयमा बिहिवार रातिको समयमा प्रमाणहरु नष्ट गर्न कागजात मिलाइरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।
जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी , उनका भाई बिकास केसी ,भतिज भिमशेन केसी र सोहि पालिकामा करारमा सह -लेखापाल समेत रहेका, सुवास केसी लगायत ४ जना रातिको समयमा गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेका हुन ।
लेखापाल केसीले श्रीमती र भतिजोको नाममा अनधिकृत रुपमा झण्डै २५ लाख रकम जम्मा गरेपछि जिल्ला प्रशासन कार्यालय रुकुममा मुद्दा चलेको छ । लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिज सुवास केसीको खातामा जम्मा गरेको रकम मध्ये करिब २४ लाख ९२ हजार गाउँपालिका खातामा विभिन्न चरणमा फिर्ता गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!