२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा स.प्र.ना.उ. सुशिल कुमार शाही लाई सम्मानपूर्वक विदाई

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

कृष्णनगर ,कपिलवस्तु, साउन २४
सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा सम्मानपूर्वक विदाई गरियो।
साथै साथ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका स.प्र.ना.नि. सुरेश न्यौपाने पदमा कार्यरत रही कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै मायाको चिनो उहाँलाई पनि दिएर सम्मान गरिएको थियो र कृष्णानगर विधुत प्राधिकरण को हाकिम महमूद अहमद शेख र कृष्णनगर इलाका प्रहरी निरीक्षक प्रताप पौडेल र नेपाली कांग्रेस को संसदीय ३ कपिलवस्तु को क्षेत्रिय अध्यक्ष अकिल मिया र अर्बन बैंकका बैंक मैनेजर इकरार खान लाई दोसल्लाह ओढ़ाई कार्यक्रममा सम्मान गरिएको थियो।इण्डो-नेपाल सामाजिक मञ्च
संस्थाका अध्यक्ष अकरम पठानले उपस्थित भएका सबै अतिथि महानुभावहरुलाई स्वागत गरेका थिए र स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही कोरोना कालको समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर हामीहरु गर्दछौं हामीहरु तपाई को राम्रो कार्यलाई कहिले भूलने वाला छैनौ भन्नु भएका थिए र विदाई क्रममा उहाँको उत्तरोत्तर प्रगतिको कामना गरे।
उक्त कार्यक्रमको अध्यक्षता जामिया इस्लामिया नईमिया विद्यालयका अध्यक्ष हाजी अब्दुल कलाम खान, रहनु भएका थिए।यस कार्यक्रम का संचालक एशियन पब्लिक स्कूलका प्रधानाचार्य र वरिष्ठ पत्रकार सगीर खाकसार ले गर्नु भएको थिए।यस कार्यक्रम कृष्णनगरका भद्रभलादमी
, प्रहरी जवानहरु,पत्रकार,समाजसेवीहरु लगायत अन्य महानुभावहरु उपस्थित भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]