२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेकाे इन्स्याेरेन्स कम्पनीले कर्मचारी र सुरक्षाकर्मीहरुकाे निशुल्क कोरोना बिमा गरेयो

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

मनोज डागी सल्यानमा सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको छ
नेको इन्स्योरेन्स कम्पनीले शुक्रबार सल्यान जिल्ला ट्राफिक कार्यालयमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरोना बिमा निशुल्क गर्ने लागेको नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिएका छन!
यो कोरोना बिमा देशभर का निजामती,रास्ट्रसेबक,­सुरक्षाकर्मी हरुको निशुल्क बिमा गरिने र अन्य सर्बसाधारण एक लाखक लागि प्रतिब्यत्ती रु ३००र पचास हजारको लागि रु १५० प्रतिब्यत्ती शुल्क लाग्ने छ र कोरोना लाग्नबित्यिकै बिमा क्षतिपुर्ती प्रदान जनाएको छ देशको जाहासुकै बस्ने नेपाली ३ महिना देखि ९९ बर्ष सम्माका नागरिकले सल्यान शाखाबाट बिमा सुबिधा लिन सकिन समेत जनाएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]