![](https://www.abcsanchar.com/wp-content/uploads/2020/08/received_329966684715256.jpeg)
एबिसी संचार काठमाडौं गृह मन्त्रालयले विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी हेरफेर गरेको छ। आइतबार एक सूचना प्रकाशित गर्दै गृहले सीडीओ सरुवा गरेको हो।
गृहले सूचनामा १६ जना उच्च अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
आइतबार गृहले ति अधिकारीहरुको सरुवा गरेको हो। को को कहाँ सरुवा भए? तलको सूचना हेर्नेहोस्