२० मंसिर २०८१, बिहिबार
05-12-2024 , Thu
×

बाँकेमा फेरि ३० गतेसम्म बढ्यो निषेधाज्ञा

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

महेन्द्र सिंह
बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातीसम्म बढाइएको छ निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोकबबाँकेगाउँ बसपार्क एरियामा लगाइएको सील भोली हट्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा चलिरहेको छ ।
दैनिक संक्रमितको संख्या बढिरहदा निषेधाज्ञालाई बढाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१४ को कार्यालय स्थित जि.प्र.का.बाँके म.बा.बा.तथा जे.ना.से.के र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा, नेपागंज उप-महानउरपालिका वडा नं.१४ को सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्र.नि.शिबा थापाको कमाण्डमा खटी गएको प्रहरी टोलिले स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा, समाजसेवि, भद्रभलादमी बुद्दिजिवि, युवा तथा महिला दिदिबहिनिहरुलाई भेला […]

  दाङ । लमही नगरपालिका वडा नं. ६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङ “हामी सवैको प्रतिबद्धता, लैंगिक हिंसा अत्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गते देखि संचालित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आज मिति २०८१।०८।१९ गते दशौँ दिन लमही नगरपालिका वडा नं. ६ स्थित श्री आदर्श नमूना माध्यमिक […]

  मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिकोप्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । विशिष्ट व्यक्तिसंगको साथले […]

error: Content is protected !!