प्रकशित मिति : २७ श्रावण २०७७, मंगलवार १९:३१

तेज वली
दाङ तुलसीपुर बबई गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी प्रादेशिक अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बबई ४ का २६ र ३३ बर्षीय पुरुष तथा बबई ७ का ३० बर्षीय महिलामा कोराना संक्रमण पुष्टि भएको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com