२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नयाँ पाइला पुर्न स्थापना केन्द्रले रामकामेश्वरलाई सम्मान गरेयो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

सागर थापा
दाङ तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्न स्थापना केन्द्र प्रादेशिक आयुर्वेद चिकित्सालका डाक्टर रामकामेश्वर ठाकुरलाई सम्मान तथा बिदाई गरेको छ ।
संस्थाका निर्देशक सुरेश भुसालको अध्यक्षता एवम महिला नेतृ सुष्मा गिरीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर रामकामेश्वर ठाकुरलाई दोसल्ला,सम्मान पत्र,अविरले सम्मान गरिएको थियो ।
संस्थाका निमित्त निर्देशक सुरेश भुसालले डाक्टर रामकामेश्वरले लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुका लागि योगा, ध्यान,चेकजाँचका माध्यमबाट उल्लेखनीय योगदान पु¥याएको बताउनुभएको थियो ।
डाक्टर रामकामेश्वर यादवको नरदेवी चिकित्सालय काठमाडौमा सरुवा भएको छ । कार्यक्रममा योग प्रशिक्षण संगीता उपाध्याय लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]