प्रकशित मिति : ३१ श्रावण २०७७, शनिबार ०७:००

एबिसी संचार
काठमाडौं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् ।
मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।
जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com