प्रकशित मिति : १ भाद्र २०७७, सोमबार ०७:००

महेन्द्र सिंह
बाँकेको कोहलपुर नगरपालिका २ स्थित पानी ट्याङकी नजिक बेवारिसे अवस्थामा रहेको ३१५ पोका सुपर पावर सुर्ती बरामद गरेको हो । बेवावरिसे अवस्थामा रहेको उक्त अबैध सुपर पावर सुर्ती जिल्ला प्रहरी कार्यालय बाँकेको टोली शनिबार राती ९ बजे बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दले जानकारी दिए ।
बरामद उक्त सुर्ती आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बताए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com