२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा एसपी रानाको दुई महिनाको काम कार्वाही प्रगति विवरण सार्वजनिक

Logo
प्रकाशित आइतबार, भाद्र ०७, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्न आइपुगेका एसपी ओमबहादुर रानाको नेतृत्वमा भएको प्रगति लोभलाग्दो छ ।
उनी बाँके आइपुगेको दुई महिना तीन दिन भयो । तर प्रगतिको फड्कोले सबैलाई आश्चर्य पारिदिएको छ । मोष्ट वाण्टेड पक्राउदेखि तस्करी र आपराधिक गतिविधि नियन्त्रणसम्मका दर्जनौं उपलव्धीले यतिबेला चर्चाको शिखरमा बाँके प्रहरी पुगेको छ ।
भन्सार चोरी निकासी पैठारी गर्ने मानिस तथा सवारी साधन पक्राउको विवरण उल्लेख्य छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविििध निस्तेज पार्ने अभियानमा एसपी रानाको नेतृत्वमा बाँकेमा प्रहरी सक्रियता व्यापक बनेको छ । भन्सार चोरी पैठारी गर्ने ५७ जना पक्राउ परिसकेका छन् । त्यसो त ७५ लाखभन्दा बढी राजश्व समेत जम्मा गर्न सफल भएको छ ।
उनको नेतृत्वमा मष्टवाण्टेड पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्नहर पक्राउ परेका छन् । त्यस्तै, ट्राफिक नियम कार्यान्वयन गर्ने सवालमा कडाई गरिएको छ । दुई महिनाकै अवधिमा ९८ फरार अभियुक्तहरु पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]