प्रकशित मिति : ९ भाद्र २०७७, मंगलवार २०:००

सागर थापा
दाङ राप्ती गाउँपालिका १ र ४ का तीन जनामा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सक्रमिंत राप्ती गाउँपालिका १ का ३० वर्षीय पुरुष र ३२ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
साथै सोही गाउँपालिका वडा नं. ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com