२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

सागर थापा
दाङ राप्ती गाउँपालिका १ र ४ का तीन जनामा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सक्रमिंत राप्ती गाउँपालिका १ का ३० वर्षीय पुरुष र ३२ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
साथै सोही गाउँपालिका वडा नं. ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । यहाँ एकपछि अर्को मेडिकल स्टोर खुलिरहेका छन्। यहाँ लाइसेन्सको कुनै अर्थ छैन। सेल्समेनको योग्यताको पनि कुनै मतलब छैन। उच्च भाडा र मोटो रकम तिरेर मानिसहरू मेडिकल स्टोर खोलिरहेका छन्। यहाँ ग्राहकको कमी छैन। लागूपदार्थको लतमा फसेका युवाहरू अरु युवालाई पनि लागूपदार्थ खुवाएर आफ्नो समूह बढाइरहेका छन्। मुख्य रूपमा बिक्री हुने लागूपदार्थमा नशालु औषधि, […]

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्। उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्। जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी […]

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो […]

error: Content is protected !!