२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा तीन महिना निलम्बन

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

सागर थापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रकम सहित पक्राउ परेका उपाध्यायलाई रिहा गरिएको हो । गएको साउन १६ गते उनलाई एकलाख २४ हजार ७ सय ५० र बैंकमा जम्मा गरेको १३ लाख २४ हजार ४६ रकमसहित पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम उनलाई धरौटीमा रिहा गरिएको हो । उनलाई काठमाडौं जाँदै गर्दा नागढुंगाबाट पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!