१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा तीन महिना निलम्बन

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

सागर थापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रकम सहित पक्राउ परेका उपाध्यायलाई रिहा गरिएको हो । गएको साउन १६ गते उनलाई एकलाख २४ हजार ७ सय ५० र बैंकमा जम्मा गरेको १३ लाख २४ हजार ४६ रकमसहित पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम उनलाई धरौटीमा रिहा गरिएको हो । उनलाई काठमाडौं जाँदै गर्दा नागढुंगाबाट पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) सिरहा । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले […]

(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ दाङको अध्यक्षका लागि पत्रकार सन्तोष सुवेदीलाई अघि सार्ने भएको छ । युनियनको आज बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सुवेदिलाई अध्यक्षमा अघि सार्ने निर्णय गरेको हो । युनियन भित्र पत्रकार बसुन्धरा गौतम पनि अध्यक्षको आकाङ्क्षि थिइन् । चुनाव जित्नका लागि भन्दै सुवेदिलाई अघि सारीएको युनियनले जनाएको छ […]