०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँके प्रशासनले अब हप्ताको २ दिन निषेधाज्ञा जारी गर्ने

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । अर्को हप्तादेखि निर्णय कार्यान्वयन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पाँच दिन सबै खुल्छन्, हप्ताको दुई दिन शुक्रबार र शनिबार सबै ठप्प पार्छौ, प्रवक्ता उपाध्यायले भन्नुभयो, दुई दिन रोक्दा मात्रै पनि स्थिति कन्ट्रोल गर्न सहज हुने आकलन गरेका छौं ।’
बाँकेमा दैनिक नै संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा कसरी जाने भन्ने विषयमा धेरै छलफल भएको थियो । अन्तमा दुई दिन ठप्प पारेर अघि बढ्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!