२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका सातै प्रदेशका डिआइजीहरु

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीले आफ्ना कामहरुलाई व्यवस्थित गर्नका लागि प्रहरी नायब महानिरिक्षक (डिआईजी) को नेतृत्वमा प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीको हालको संरचनामा १४ जना डिआइजी मध्ये सात प्रदेशमा ७ जना र बाँकी अन्य विभाग तथा प्रशासनमा रहेका छन ।
सात प्रदेशमा शान्ती सुरक्षा कायम गरि प्रदेशमा अमन चयन गराउने लगायतका कामको जिम्मेवारी प्रदेश प्रमुखको रहेको छ । नेपाल प्रहरीमा प्रदेश १ मा डिआइजी इश्वरबाबु कार्की , प्रदेश २ मा धिरज प्रताप सिहं, बाग्मती प्रदेशमा बसन्त कुमार लामा, गण्डकी प्रदेशमा घन्यश्याम अर्याल, प्रदेश ५ रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त कुमार पन्त र सुदूरपश्चिममा उत्तम सुवेदी प्रदेश प्रहरी प्रमुख रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!