१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar
डोटीमा नेपाली सेनाका २१ जना सहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।
त्यसैगरी कोरोना संक्रमण हुनेमा दिपालय सिलगढी नगरपालिका वडा न. ६ मा दुई जना र केआईसिंह गाउँपालिका वडा नं. ४ मा १ जना गरि २४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा यती ठुलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]