२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar
डोटीमा नेपाली सेनाका २१ जना सहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।
त्यसैगरी कोरोना संक्रमण हुनेमा दिपालय सिलगढी नगरपालिका वडा न. ६ मा दुई जना र केआईसिंह गाउँपालिका वडा नं. ४ मा १ जना गरि २४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा यती ठुलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!