प्रकशित मिति : १७ भाद्र २०७७, बुधबार १४:००

ABC Sanchar
दाङको राप्ती गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने कटाहाघाटमा अन्दाजी ४५ बर्षिया महिलाको शब भेटिएको हो ।
बुधबार बिहान ८ बजे स्थानीयले राप्ती नदीको किनारमा बगाएर ल्याएको दाउरा बटुल्न गएका बेला नदी किनारमा महिलाको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको पहिचान हुन सकेको छैन तर त्यो शब कहाँबाट आयो, कस्को हो भन्ने बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com