०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द गरिएको अस्पताल आईतबार देखि सुचारु

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar अर्घाखाँची अस्पताल परिषर्मा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार देखि ईमरर्जेन्सी र प्रशुति सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहेका थिए ।
भोली देखि सम्पुर्ण सेवा खुल्ने भएका छन । लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब संकलन गरि पठाइएको डाक्टर र स्वास्थ्य कर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले सम्पुर्ण सेवा भोली देखी खुल्ने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
यसअघि गत आईतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख सहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो । अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!