०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

सशस्त्र प्रहरी बाँकेले भरुवा बन्दुकसहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

महेन्द्र सिंह
बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपुर्वाबाट एक शिकारी पक्राउ परेका छन । सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारको टोलीले भरुवा बन्दुक सहित ५६ वर्षिय अजित सिंहलाई पक्राउ गरेको हो ।
बन्दुक बोकेर रातमा हिडिरहेका सिंहलाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । लोड अवस्थाको बन्दुक बोकेका सिंह प्रहरीको टोली देखेपछि भाग्ने प्रयास गरेका थिए । पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!