प्रकशित मिति : १९ भाद्र २०७७, शुक्रबार १२:५६

महेन्द्र सिंह
बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपुर्वाबाट एक शिकारी पक्राउ परेका छन । सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारको टोलीले भरुवा बन्दुक सहित ५६ वर्षिय अजित सिंहलाई पक्राउ गरेको हो ।
बन्दुक बोकेर रातमा हिडिरहेका सिंहलाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । लोड अवस्थाको बन्दुक बोकेका सिंह प्रहरीको टोली देखेपछि भाग्ने प्रयास गरेका थिए । पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com