२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जातीय छुवाछुत बिरुद्धको चलचित्रमा पत्रकार तेज वलिको भुमिका

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

ABC Sanchar
दाङ ड्यासिङ्ग पर्सनालिटीका तेज वलि विविशा फिल्मश्को ब्यानरमा निर्माणहुन लागिरहेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित हुनुभएको छ ।
दाङ जिल्लालाई कर्मथलो बनाई विभिन्न मेला महोत्सवको आयोजना गर्दै विभिन्न कलाकारहरुको प्रतिभा प्रष्फुटन गर्नै स्टेजहरु प््रदान गर्दै आउनुभएका वलि सफल पत्रकार समेत हुनुहुन्छ ।
विभिन्न म्युजिक भिडियोहरु, सर्ट मुभिहरु एवं जिल्लामा छायाँङ्कन गरीने विभिन्न स्थानीय चलचित्रहरुमा आफ्नो अभिनय सिद्ध गरीसक्नुभएका वलि ईभेन्ट अर्गनाईजर हुनुहुन्छ ।
समाजसेवा, जातीय विभेद, छुवाछुत , महिला हिंसा, लैङ्गिक हिंसा बिरुद्धमा खरोरुपमा उत्रिने वलि तुलसिपुर निबासी हुनुहुन्छ ।
जातीय विभेद एवं छुवाछुत बिरुद्ध शसक्त जनचेतनामुलक कथाबस्तु बोकेको सामाजिक कथानक चलचित्र “काँडाको बाटो”मा वलिले सामाजिक अभियन्ताको भुमिका निर्वाह गर्नुहुने निर्माण युनिटले जानकारी दिदएको छ ।
नेपालकै बिगेष्ट रीयालिटि डान्सिङ्ग रियालिटि शो डान्स आइकन नेपालको समेत डाईरेक्टर रहनुभएको वलिले विभिन्न अभियानहरु संचालन गरीसक्नुभएको छ ।
झट्ट हेर्दा सउथ मुभिको खतरनाक भिलेन जस्तो पर्सनालीटका वलि कुनै कलिउड हिरो भन्दा कम हुनुहुन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]