
सागर थापा दाङ भुमिहिन हरुले अधिकारकालागी भोको पेट र नाङ्गो जिउमा सडक आन्दोलन गरेको ईतिहास साछिछ । बिगतमा दर्जनौ आयोग बने । हरेक आयोग गठनहुदा उनिहरुले निबेदनदिय । सडकमा बाँस बसेर निबेदन हाले । तर पनि उनी हरुले जग्गा पाउनुको सट्टा निबेदन खर्च, आउजाउ भाडा, दुइतिनदिन सदरमुकामको बसाइमा पर्ती ब्यक्ति १० हजार खर्च गरे । बिडम्बना आयोग मा परेका५४हजार निवेदन थनन्कियकाछन । निर्बाचनका बेला पार्टिहरुबाट जग्गा दिने गुलियो आस्वासन बाहेक केही पायनन । यतिबेला ने क पा को यकमना सरकारछ यति बेला भुमिहिनले जग्गाको अधिकार नपाय कहिले पाउने । जो जहाँ बसि आयकोछ उसलाइ निर्बिकल्प लाल पुर्जा दिनु पर्छ भन्ने हाम्रो माग रहि आयकोछ बिगतको जस्तो अहिलेको आयोग नहोस् यो आयोग सङ भुमी अधिकार बाट बन्चितहरु ले ठूलो आसा बोकेर बसेकाछन यो आसा निराशामा परिणत नहोस् ।
(निर्मला बिक निबर्तमान अध्यक्ष भुमी अधिकार मंच दाङ )