१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

दाङमा दुईवटा एम्बुलेन्स एक आपसमा ठोक्किदा दुर्घटना भएको छ

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

ABC Sanchar
दुर्घटनामा एक घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ झ १७२ र सल्यानबाट तुलसीपुर आउँदै गरेको रा १ च ४७७ नम्बरको एम्बुलेन्स तुलसीपुर ४ रक्षाचौरमा ठोक्किदा प्युठान नगरपालिका वडा नं. २ जुम्री निबासी २४ बर्षीया रतिमा विष्ट रहेकी छिन् ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दिउसो पौने दुइबजे तिर दुर्घटना भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

(एबिसि संचार ) कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

(एबिसि संचार )                                                                        हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने […]