२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

गण्डकी प्रदेशका डिआइजी अर्याललाई कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

ABC क्राईम ब्युरो
काठमाडौं पोखरा गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । महेन्द्रनगरपोष्टसँग कुरा गर्दै डिआइजी अर्यालले बिहिबार परिक्षणका लागि स्वाब दिएकोमा त्यसका रिपोर्ट आज मात्रै आएको बताए । उनले अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]