२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्वाही काे माग गर्दै कपिलवस्तु का प्रमुख पाैडेल लाई ज्ञापनपत्र

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

धनी राम काेरी
कपिलवस्तु ,
प्रदेश न ं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ । रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्यवाही गर्न का लागि कपिलवस्तु दलित नागरिक समाज द्वारा जिल्ला प्रमुख अधिकारी दिर्घ नारायण पाैडेल लाई ज्ञापनपत्र बुझाउनु भए छ । जिल्ला प्रमुख अधिकारी पाैडेल मार्फत प्रधानमन्त्री लाई समेत ज्ञापनपत्र बुझाउनु भए छ ।
बुद्धपद्म माध्यमिक विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपूर्ण रैली निकालेर ज्ञापनपत्र बुझाइएको छन । ज्ञापनपत्र बुझाउने मा दलित अधिकारकर्मी , समाजिक अभियान्ता , अन्य व्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो ।
दलित हरु माथि दिन प्रति दिन बलात्कार , हिंसा जस्ता घटना बढी रहेको छ । रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई अनुसन्धान गरेर हत्या गरेकाे र संलग्न व्यक्ति लाई नियम अनुसार कार्यवाही हुनु पर्यो संजय निगम ले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!