२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा फरार अपराधी पक्राउ गर्न सफल एसपी राना

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी ओम बहादुर राना आएदेखि अहिले बाँकेको स्वरुप फेरिएको छ । छोटो समयमा एसपी रानाले बाँकेमा भएका धेरै गलत कामलाई रोक लगाउन सफल भएका छन् ।
एसपी रानाले २०६२ सालदेखि फरार भएका अपराधीको खोजी हाल गरिरहेका छन् । यसका साथै उनले बाँकेमा हुने गरेका गिट्टी, क्रसर, अबैध भन्सार असुली, गोरु तस्करी अपराधलाई कम गरेका छन् । एसपी राना आउनुभन्दा अगाडी बाँकेमा धेरैले राम्रो काम गर्ने भाषण मात्र दिएर गएका थिए । तर भने बमोजिम काम कसैबाट हुन सकेको थियो । एसपी राना कम बोल्छन्, तर काम पक्का गर्छन् । एउटा एसपी हुनुको कर्तव्य उनले राम्रोसँग निभाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!