०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

दाङको पश्चिम् देउखुरी राजापुरमा भैसीको दुधमा केमिकल भेटियो

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

सागर थापा
दाङको राजपुर गाउँपालिका वडा नं। ३ फोहराका किसान भोला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेको पाईएको छ ।
एक लिटरको मिनरल वाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नं। ५ लमही निवासी दूध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले आरोप लगाए ।
मंगलवार विहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथिल्लो भागमा सेतो पाउडर तैरिएको र बोतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिजौरी तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ कार्यक्रम राखिएको थियोे । विशेष गरेर आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमाण्डर कारबाहीको भागिदार  हुने चेतावनी दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमाक्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा […]

काठमाडौ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । […]

error: Content is protected !!