प्रकशित मिति : २८ भाद्र २०७७, आईतवार ११:००

महेन्द्र सिंह
बाँके कोरोना संक्रमणका कारण घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् । यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर विभिन्न नाकाबाट भारत जाने क्रम बढेको हो । कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला विभिन्न नाकामा रोजगारीका लागि भारत जाने नेपालीको लर्को बढ्न थालेको हो । तीन महिनाअघि हप्तौंसम्म हिँडेर भारतका विभिन्न शहरबाट घर आएका उनीहरु यतिबेला रोजगारीकै लागि फर्किन बाध्य छन् ।
मजदुरी गरेर परिवार पाल्ने आधारहरु नभए पछि आफुहरु पुनः जोखिम मोलेर भारत मै फर्कन बाध्य भएको नागरिकहरु बताउछन् । भारतमा बढ्दै गरेको कोरोना संक्रमणले त्रसित बनाए पनि नगइ नहुने बाध्यता रहेको उनिहरुको भनाई छ


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com